पहिलो राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुने
काठमाडौँ, १६ चैत । नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुन लागेको छ ।
आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक गोष्ठी आयोजना हुन लागेको हो ।
नेपाल विद्यार्थी समाजको आयोजनामा आगामी चैत २४ गतेबाट काठमाडौँको कीर्तिपुरमा हुने गोष्ठीमा देश विदेशबाट आएका विज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिने ब...






























