मुम्बईमा २७ लाख चोरीका आरोपित युवा नेपालमा पक्राउ

मुम्बईमा २७ लाख चोरीका आरोपित युवा नेपालमा पक्राउ

सुर्खेत, १६ चैत ।  भारतको मुम्बई थाने भन्ने स्थानबाट रु २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् । उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो । भारतीय प्रहरीले इन्टरपोलमार्फत आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्ख...
नेता खड्काको निधनप्रति दुःख व्यक्त

नेता खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १६ चैत ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति प्रकाशित गरी नेपालमा लोकतन्त्र स्थापना र पुनःस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुभएका नेता खड्काको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्ले...
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडाैं, १६ चैत । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । शर्माले भने, ‘उहाँकाे पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।’ उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्...
अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

भक्तपुर, १६ चैत ।  शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित गर्नुपरेको आयोगका अध्यक्ष ताना गौतमले बताउनुभयो । आयोगले अस्थायी शिक्षक (प्र...
मेला भर्न गएकी १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

मेला भर्न गएकी १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

काठमाडौं, १६ चैत ।  पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । लिफ्ट दिने नाममा होटलमा पुर्‍याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा ...
हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

हाई अल्टिच्युड ट्राई–एड्भेन्चरः आर्मी ए लाई पछि पार्दै आर्मी बी बन्यो च्याम्पियन

काठमाडौँ, १६ चैत । नेपाली सेनाद्वारा प्रथम पटक आयोजित राष्ट्रिय ‘प्रधान सेनापति ‘हाइ अल्टिच्यूट ट्राइ एडभेन्चर’ प्रतियोगिताको उपाधि आर्मी क्लब बीले जितेको छ । मुस्ताङको जोमसोमस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा आज सम्पन्न प्रतियोगिताअन्तर्गत क्लाइम्बिङ १०० मिटर, रनिङ ४.७५ किमि र साइक्लिङ १५.५० किमि गरी २०.३५ किमिको निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ले एक घण्टा १९ मिनेट ४४ सेकेण्ड...
कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्छ– सञ्चार राज्यमन्त्री

कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्छ– सञ्चार राज्यमन्त्री

काठमाडौँ, १६ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्ने बताउनुभएको छ । नेपाल मोबाइल वितरक संघद्वारा आज यहाँ आयोजित प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले व्यापारीको लगानी सुनिश्चित गर्न र करमा देखिएको छली रोक्न सबै व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री बाँस्कोटाले मोबाइल फोनले जीवन शैलीमा सहजता ल...
पूँजी परिचालनका लागि नीतिगत व्यवस्था गरिने

पूँजी परिचालनका लागि नीतिगत व्यवस्था गरिने

काठमाडौँ, १६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले उच्च आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि गर्न स्वदेशी तथा विदेशी पूँजी परिचालनका लागि अनुकूल नीतिगत तथा व्यस्थापकीय सुधारका कार्य सरकारले तत्काल शुरु गर्ने बताउनुभएको छ । संसद्को माथिल्लो सदन राष्ट्रियसभामा आज उहाँले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी दिँदै साधारण खर्चलाई मितव्ययी बनाउन मितव्ययितासम्बन्धी नीति जा...
‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्’

‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्’

उर्लाबारी, मोरङ, १६ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु ...
सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै

सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै

काठमाडौँ, १६ चैत । सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि शनिबार १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुँदैछ । उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ । भूपू सैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्व सैनिकहरु एकै पटक टुँडिखेलमा भेला हुन लागेको हो । यस पटकको पूर्व सैनिकको सम...
विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

दमासकस, १६ चैत ।  सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ । उनीहरुले गुटा क्षेत्र छोड्न पाउने रोजाई सरकारले दिएको थियो । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले शुक्रबार सो कुराको जानकारी दिएको छ । सिरियाली विद्रोही समूह र सिरियाली सरकारबीच भएको सम्झौताअनुसार उनीहरुलाई गुटा छोडेर अन्यत्रै ब...
रूसले लियो अमेरिकासँग बदला, ६० कुटनीतिज्ञ निस्कासित

रूसले लियो अमेरिकासँग बदला, ६० कुटनीतिज्ञ निस्कासित

मस्को, १६ चैत। संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । शुक्रबार प्राप्त एक समाचारमा जनाइएअनुसार रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसको जानकारी शुक्रबार रुसी विदेश मन्त्रालयले दिएको छ । यसअघि अमेरिकी विदेश मन्त्रालयले गरेजस्तै अमेरिकाका ६० जना कूटनीतिज्ञलाई रुसले पनि देश छोड्न आदेश...
प्रधानमन्त्रीको राजकीय भारत भ्रमणको औपचारिक घोषणा

प्रधानमन्त्रीको राजकीय भारत भ्रमणको औपचारिक घोषणा

काठमाडौं, १६ चैत । परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणको मिति घोषणा गरेको छ । उनी चैत २३ देखि २५ सम्म भारत जाने भएका छन् । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् । ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । ...
प्रदेश १ को सरकारले तीन महिनाका लागि ३ अर्बको बजेट ल्याउने

प्रदेश १ को सरकारले तीन महिनाका लागि ३ अर्बको बजेट ल्याउने

विराटनगर, १६ चैत। प्रदेश १ को सरकारले यही चैतको तेस्रो साता आंशिक बजेट ल्याउने तयारी गरेको छ । आर्थिक विधेयक पारित भए लगैत तीन महिनाका लागि तीन अर्ब बढीको बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको हो । १४ चैतमा प्रदेश संसदमा आर्थिक कार्यविधि ऐन पेश भएको थियो । आर्थिक कार्यविधि पास भए लगतै चालु खर्चर् बजेटका लागि नीति तथा कार्यक्रम बनाउन समिति गठन गरिने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्...
क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

इटहरी, १६ चैत । कलाकार सिताराम कट्टेल (धुर्मुस) अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गरेपछि प्रदेश १ मा राम्रै तरंग आएको छ । स्थानीय उद्योगी-व्यवसायी तथा खेलप्रेमीहरुले प्रदेश १ मा रंगशाला निर्माण गरे आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । धुर्मुस-सुन्तली फाउन्डेसनले यस अगाडि चार वटा वस्ती बनाएको नजिर र कामको विश्वसनीयता भएकाले सहयोग गर्न तयार रहेको उनीहरुको भन...
विकास निर्माणमा हुने अनियमितता जाँच्न आयोगमा अत्याधुनिक प्रयोशाला

विकास निर्माणमा हुने अनियमितता जाँच्न आयोगमा अत्याधुनिक प्रयोशाला

काठमाडौँ, १६ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा हुने भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा समेत छानबिन गर्ने भएको छ । विकास निर्माणका क्रममा भएका भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने लक्ष्यका साथ सिभिल इन्जिनियरिङ प्रयोगशाखा स्थापना गरेको छ । निर्माण सामग्री, सार्वजनिक निर्माण, सडक, भवन आदि परीक्षणको लागि त्यस्तो प्रयोगशाला स्थापना भएको र कुनै पनि आयोजनामा अनियमितता...
आइसिसी को सदस्यता पाएको ३० वर्षपछि क्रिकेटमा नेपाललाई सफलता

आइसिसी को सदस्यता पाएको ३० वर्षपछि क्रिकेटमा नेपाललाई सफलता

काठमाडौँ, १६ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । एक दिवसीय मान्यतासँगै अब नेपाली क्रिकेटको नयाँ अध्यायसमेत शुरु भएको छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटमाथि अवसर र चुनौतीका चाङ पनि थपिएको छ । पहिलो पटक यो सफलता पाएसँगै नेपाली क्रिकेटको अहिले सबैतिर चर्चा छ । क्यानको विवादबीच पनि नेपाललले यो सफ...
सांसदद्वारा प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध

सांसदद्वारा प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध

काठमाडौँ, १६ चैत । प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसंग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेको शहीदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न ...
बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ, १६ चैत ।  प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा आजै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७...
विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी

विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी

खोटाङ, १६ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । “घ...
लैङ्गिक हिँसा–तालीम प्रारम्भ

लैङ्गिक हिँसा–तालीम प्रारम्भ

इटहरी, १६ चैत । प्लान नेपालको सहयोगमा सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालय र साझा सवालका लागि साँझा मञ्चले आयोजना गरेको लैङ्गिक हिंसा स्वास्थ्यकर्मी सम्बन्धी चार दिने तालीम आजदेखि  प्रारम्भ भएको छ । लैङ्गिक हिंसामा परेका व्यक्तिकोे पहिचान, व्यवस्थापन र सम्बन्धित निकायसँग समन्वय स्थापित गराउन के–कस्ता दक्षता एवं भूमिका निर्वाह गर्नुपर्छ, भन्ने विषयमा सचेतना एवं दक्षजनशक्ति तयार गर्ने उद्देश्यले उक...
रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा

रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा

विराटनगर, १६ चैत । भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराए । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० ...
काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

ललितपुर, १६ चैत । काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ ।...
पशुमाथिको अत्याचार अन्त्य गर

पशुमाथिको अत्याचार अन्त्य गर

काठमाडौँ, १६ चैत । छाडा कुकुर र पशु अधिकारको संरक्षणमा तन–मन–धन दिएर वर्षौंदेखि लागेकी स्नेहा श्रेष्ठको आश्रममा यतिखेर २०० हराहारीमा कुकुर छन् । काठमाडौँको चोभारस्थित ‘स्नेहाज् केयर’ नामक सो आश्रममा ती कुकुर स्नेहाले आफैं ल्याउनुभएको होइन । “आमा मारिएर विचल्लीमा परेका, कुटेर, एसिड खन्याएर, काटेर, गाडीले कुल्चेर घाइते बनेका कुकुरलाई सडकबाट टिपेर ल्याउँछु,” उहाँले भन्नुभयो – “फर्काउन मिल्नेलाई फेरि...
‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित

‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित

काठमाडौं, १६ चैत। आउँदो विश्वकपमा ६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला अर्को चकित पार्ने निर्णय बाहिरिएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा गएको ८० वर्षमा पहिलोपटक बेलायती रेफ्री  हुने छैनन् । सन् १९३८ देखि हरेक विश्वकप फुटबलमा बेलायती रेफ्री थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेको हो । जसमा बेलायतसँग...
कान्तिपुरमा ‘द भ्वाइस अफ नेपाल’

कान्तिपुरमा ‘द भ्वाइस अफ नेपाल’

काठमाडौं, १६ चैत। गायन प्रतिभा खोज्ने नयाँ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । यो शो प्रशारणका लागि एचडी टेलिभिजन नै आवश्यक पर्ने भएकाले कान्तिपुरलाई रोजिएको हो । एएनसी प्रोडक्शन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । असारबाट प्रशारण हुने भनिएतापनि विश्वकप फुटबलका कारण यो शो साउनबाट प्रशारण हुने भएको हो । फिरोज तिमि...
धनकुटामा बिद्यार्थीले गरे चक्काजाम

धनकुटामा बिद्यार्थीले गरे चक्काजाम

धनकुटा, १६ चैत । शिक्षा ऐनको नवौँ संशोधनको विरोध गर्दै धनकुटामा बिद्यार्थीहरुले आज बिहान आधाघण्टा चक्काजाम गरेका छन् । संशोधनप्रति विरोध जनाउँदै संयुक्त विद्यार्थी संगठनले बिहान साँढे ८ देखि ९ बजेसम्म कोशी राजमार्गमा चक्काजाम गरेका हुन् । धनकुटा बहुमुखी क्याम्पसको मुल गेट अगाडि सडकमा निश्किएका बिद्यार्थीहरुले चक्काजाम गर्दै शिक्षा ऐन संशोधनको विरोध जनाए । चक्काजाम पश्चात भएको कोण सभामा बोल्दै अ...
पहिलो हिले फुड फेष्टिवल सकियो

पहिलो हिले फुड फेष्टिवल सकियो

धनकुटा, १६ चैत । धनकुटाको हिलेमा सञ्चालित पहिलो हिले फुड फेष्टिबल सकिएको छ । रामनवमीको अवसर पारेर हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएसन धनकुटाले फेष्टिबल आयोजना गरेको हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पाँच दिने फेष्टिबलमा अपेक्षाकृत अवलोकन र कारोवार भएको फेष्टिबल आयोजक समिति कोषाध्यक्ष मदन मैनालीले जानकारी दिए । उनका अनुसार फेष्टिबलमा करिव २० ह...
एनसेल टावरमा आगजनी: दुई पक्राउ

एनसेल टावरमा आगजनी: दुई पक्राउ

बनियानी, झापा, १६ चैत । बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए। उनीहरुले बुद्धशान्ति–२ खतिवडा चो...
यसरी लिनुस् टेलिकमबाट ब्यालेन्स सापटी, अब फोन नकाटिने

यसरी लिनुस् टेलिकमबाट ब्यालेन्स सापटी, अब फोन नकाटिने

काठमाडौं, १६ चैत । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे । कसरी लिने सुविधा ? नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ता...
अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

नेपालगञ्ज, १६ चैत । नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो । पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो...
error: Content is protected !!