महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि सभा सदस्यहरुलाई वोल्ने समय दिएका थिए । उनीहरुले आ–आफ्नो धारणा राखे । सभामा पालिकाका जनप्रतिनिधिहरुको साँढे ४ बर्षे कार्यकालको समिक्षा पनि गरिएको छ ।...
खोटाङमा १० लाखको स्वास्थ्य सामाग्री प्रदान

खोटाङमा १० लाखको स्वास्थ्य सामाग्री प्रदान

खोटाङ । प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालय र रोजी हिरा फाउन्डेसनले खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ स्थित बासपानी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको ...
नोबेलमा पूर्वका नौ अस्पतालका डाक्टर र नर्सलाई बाल सघन उपचार सम्बन्धि प्रशिक्षण

नोबेलमा पूर्वका नौ अस्पतालका डाक्टर र नर्सलाई बाल सघन उपचार सम्बन्धि प्रशिक्षण

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका नौ वटा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई बाल सघन उपचार सम्बन्धि प्रशिक्षण दिइएको छ । एफएचआई ३६० को आर्थिक सहयोग र नोबेल अस्पतालको व्यवस्थापनमा स्वास्थ्य तालिम केन्द्र धनकुटाले चार दिने तालिम आयोजना गरेको हो । आइतबारदेखि बुधबारसम्म सञ्चालन भएको तालिममा जिल्ला अस्पताल धनकुटा, उदयपुर, भोजपुर, रंगेली, दमक, नोबेल, कोशी कोभिड, विराट र...
अझै नयाँ दल दर्ता गर्न पाइने

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ । निर्वाचन आयोगमा १ सय ५ दल दर्ता राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गर...
धनकुटामा मोटरसाइकलको ठक्करबाट वालिका घाइते

धनकुटामा मोटरसाइकलको ठक्करबाट वालिका घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा–धनकुटा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वालिका घाइते भएकी छन् । धनकुटाबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश नं–०१ –०५००१ प ३८३३ नम्बरको मोटरसाइकलले बुधबार दिउँसो करिब ३ बजे महालक्ष्मी–५ शिवरात्रीका दिलिप प्रसाद गौतमको छोरी ४ बर्षीया गृष्मालाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट वालिकाको टाउको र अनुहारमा चोट लागेको छ । घाइते वालिकालाई उपच...
२०७८ माघ २७ गते बिहीवारको राशिफल

२०७८ माघ २७ गते बिहीवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी १० नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल नवमी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, एन्द्र योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४४ बजे, सूर्यास्त साँझ ५ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हु...
बिर्सिएका चम्किला तारा

बिर्सिएका चम्किला तारा

लोकतन्त्र तथा प्रजातन्त्रको पक्षमा निरङ्कुस पंञ्चायती व्यवस्थाको विरुद्ध शसस्त्र संर्घष गर्दा पक्राउ परी फाँसी दिएका पूर्वका दुई चम्किला तारा भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापालाई राज्यले बिर्सिएको छ । ती महान दुई योद्धालाई शत्रुले जीवनभर चिने तर आफ्नै पार्टी नेपाली कांग्रेस र सँगै जेल बिताएका मित्रहरुले राम्रो ढंगले चिनेनन् बरु उल्टै अहिले बिर्सिएका छन् । प्रजातन्त्र स्थापनका लागि यू...
ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध

ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बता...
सुनसरीमा ट्रक र स्कार्पियो जुध्दा एक जनाको मृत्यु, पाँच घाइते

सुनसरीमा ट्रक र स्कार्पियो जुध्दा एक जनाको मृत्यु, पाँच घाइते

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–६ स्थित पूर्व पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । मृत्यु हुनेमा स्कार्पियोमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ का ५० बर्षीय दिलिप मण्डल छन् । गएराती ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. २–०१–००१ च ००३१ नम्बरको स्कार्पियो रोकी राखेको वीआर–जिरोवान–जीए–फोफोएटथ्री नम्बरको भारतीय ट्रकसँग ठोक्क...
धनकुटामा आमा–वुवा गुमाएका अनुजलाई कांग्रेसको सहयोग

धनकुटामा आमा–वुवा गुमाएका अनुजलाई कांग्रेसको सहयोग

धनकुटा । आमा–वुवा दुवै गुमाएका धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.१० का अनुज राईलाई नेपाली कांग्रेसले सहयोग गरेको छ । बिद्यार्थी परियोजना नेपाल काठमाडौंबाट प्राप्त १४ हजार ३ सय र साँगुरीगढी कांग्रेसले संकलन गरेको ७ हजार गरी २१ हजार ३ सय रुपैंयाँ प्रदान गरिएको हो । सहयोग प्राप्त गर्ने अनुज कांग्रेस साँगुरीगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय झगेन्द्र राईका छोरा हुन् । चार महिना अघि घर ...
एमसीसीका ‘गोलकिपर’ सभामुख

एमसीसीका ‘गोलकिपर’ सभामुख

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्मा लगेर तत्काल अनुमोदन गर्न लागिपरेका छन्। तर, त्यसलाई अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले दुई सर्त अघि सारेका छन्। पहिलो, राजनीतिक सहमति बन्नुपर्ने। दोस्रोमा संसद्को अवरोध हट्नुपर्ने। दुवै सर्त तत्काल पूरा हुने संकेत देखिएको छैन। सत्तारुढ गठबन्धन नै एकमत देखिएको छैन। मुख्य गरी सभामुख सापकोटाकै पार्टी माओवादी केन्द्र संशोधन नगरी एमसीसी अनु...
निर्वाचन अघि नै एसईई

निर्वाचन अघि नै एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक ...
२०७८ माघ २६ गते बुधवारको राशिफल

२०७८ माघ २६ गते बुधवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी ९ नेपाल सम्बत ११४१ सिलाथ्व माघ शुक्ल अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल अष्टमी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, ब्रह्मा योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ ५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेप...
ताप्लेजुङमा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

ताप्लेजुङमा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चौकमा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । बिद्युत कार्यालय ताप्लेजुङमा कार्यरत फुङलिङ नगरपालिका–४ क्याम्पस लाईनका ४८ बर्षीय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको हो । फुङलिङ–५ स्थित बिरेन्द्र चौकका टेक बहादुर श्रेष्ठको घरमा बिद्युत लाईन बिग्रिएको थियो । विग्रिएको लाईन बनाउन बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर लिम्बु पोलबा...
पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

उदयपुर । पौडी खेल्ने क्रममा बेपत्ता भएका उदयपुरको कटारी नगरपालिका–४ का रबिन तामाङको शव फेला परेको छ । २७ बर्षीय तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका–४ खांसाङस्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा कटारी नगरपालिका–१४ स्थित सुनकोशी नदी किनारमा सोमबार दिउँसो उनको शव फेला परेको हो । बगाएको स्थान भन्दा करिब १६ किलोमिटर दक्षिणमा शव फेला परेको हो । इला...
सुनसरीको बर्जु गाउँपालिकाको प्रशासनीक भवन उद्घाटन

सुनसरीको बर्जु गाउँपालिकाको प्रशासनीक भवन उद्घाटन

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवन उद्घाटन गरिएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सोमबार एक कार्यक्रमकाबीच रिवन काटेर भवन उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सबै मिलेर विकासका काम गर्नुपर्ने धारणा राखे । ‘एक फुट जग्गा कट्यो भने ढुङ्गा लिएर उत्रने, अनि विकास भएन भनेर मोबाइलमा नेतालाई गाली गर्ने प्रवृत्ति...
शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाले आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरू निकायसँग पनि...
गृह प्रशासन सुधार कार्ययोजनाः स्थानीय तहबाटै नागरिकता

गृह प्रशासन सुधार कार्ययोजनाः स्थानीय तहबाटै नागरिकता

काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ । त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले य...
२०७८ माघ २५ गते मंगलवारको राशिफल

२०७८ माघ २५ गते मंगलवारको राशिफल

ई.सं. २०२२ फेब्रुवरी ८ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल सप्तमी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शुक्ल योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गर...
रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय विरामीको उपचार

रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौं सय विरामीको उपचार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो । शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र ११३ जनाको इसीज...
स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँने

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँने

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति तोकेको हो । अहिले रहेका स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच बर्षे कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । गठबन्धनका केही नेताहरुले स्थानीय तहको निर्वाचन पछि धकेल्नुपर्ने तर्क गरेपछि त्यसको विरोध हुँदै आएको थियो । संविधानले नै स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेकाले समय...
ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फुङलिङ–४ का ४८ बर्षीय सूर्य प्रकाश लिम्बु छन् । बिहान करिव साढे ११ बजे बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लाग्दा लिम्बु घाइते भएका थिए । जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बेलबारीबाट कार चोर्ने तीन जना पक्राउ, लागुऔषध पनि बरामद

बेलबारीबाट कार चोर्ने तीन जना पक्राउ, लागुऔषध पनि बरामद

मोरङ । मोरङको बेलवारीमा कार चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बेलबारी नगरपालिका–३ का ३६ बर्षीय सुरज गुरुङ, केरावारी–१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी–७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बेलबारी नगरपालिका–१ सिनेमा हल अगाडिबाट आइतवार बिहान कार हराएको थियो । बिहान ८ बजे बेलबारी–३ का ४३ बर्षीय रिक्तमान गुरुङले पार्किङ गरेर राखेको प्रदेश ३–...
संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका­९ मा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खाँदवारीबाट सभाखोलातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक बिहान साढे ६ बजे दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक गोरखाका २४ बर्षीय मिलन मग्रान्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक पल्टिँदा चालक मग्रान्ति गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तुम्लिङटारस्थित मनकामना हस...
२०७८ माघ २४ गते सोमवारको राशिफल

२०७८ माघ २४ गते सोमवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ७ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल षष्ठी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल षष्ठी तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शुभ योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि ...
धनकुटामा शुभकामना आदानप्रदान गरेर मनाइयो प्रेस चौतारीको स्थापना दिवस

धनकुटामा शुभकामना आदानप्रदान गरेर मनाइयो प्रेस चौतारीको स्थापना दिवस

धनकुटा । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिवार धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुबीच शुभकामना आदान प्रदान गरियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य एवं धनकुटा इञ्चार्ज नैन विश्वकर्माले पत्...
२०७८ माघ २३ गते आइतवारको राशिफल

२०७८ माघ २३ गते आइतवारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल माघ २३ गते आइतवार ई.सं.२०२२ फेबु्रवरी ६ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल पञ्चमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, साध्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४७ बजे, सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाए...
यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

काठमाडौं । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले शुक्रबार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति पशुराम मेघी गुरुङलाई भेटेर सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय ...
तराईमा हावाहुरीका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत दिन गृहमन्त्रीको निर्देशन

तराईमा हावाहुरीका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबम् राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक ...
विद्युतीय कारोबारमा ठगी, सचेत रहन राष्ट्र बैंकको आग्रह

विद्युतीय कारोबारमा ठगी, सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध...
२०७८ माघ २२ गते शनिवारको राशिफल

२०७८ माघ २२ गते शनिवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ५ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल चतुर्थी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल चतुर्थी तिथी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, सिद्ध योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ...
error: Content is protected !!