धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चौबिसे गाउँपालिका-५ बोधेका २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मंसिर २८ गते साँझ बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि युवकलाई पक्राउ गरिएको हो । उनले संगालोखबरसँग भने, ‘बहिनीलाई ललाइफ...
झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापा । झापाको मेचीनगर नगरपालिका-१२ माइलाबारीस्थित एक होटलमा आगलागी भएको छ । आज बिहानको राति प्रदीप लिम्बुले सञ्चालन गरेको ‘होटल लिटल सेफ फास्ट फुट क्याफे’ मा आगलागी भएको हो । प्रहरीका अनुसार दामोदर दाहालको दुई तले घरको पहिलो तला भाडामा लिएर लिम्बुले होटल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट फ्रिज, र्‍याक, मदिरा, इन्भर्टर, ब्याट्री र नगद २५ समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगलागीबाट ८ लाख म...
भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायब निरीक्षक रमेश प्रधान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साल पुस महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो । उनले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेका कारण सर्वोकृष्ट घोषित गरिएको जनाइएको छ । उनले पुष २५ ...
विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगर । विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा बिहीबार राती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो । एक जना युवकले सिसा फुटाएर पसल भित्र प्रवेश गरी चोरी गरेको दृष्य पसलको सीसीटीभीमा कैद भएको छ । चोरले पसलमा रहेको पैसा राख्ने पर्स र कम्प्युटरको मनिटर लगेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ...
विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते

विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते

विराटनगर । विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते भएका छन् । आज दिउँसो तीन बजे विराटनगर-९ शनिमन्दिर छेउमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोरङको कटहरी गाउँपालिका-४ का मधुसुदन सिंहका १५ वर्षीय छोरा सितारामको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनको अवस्था सामान्य रहेको र कोशी अस्पतालमा उप...
खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर । खराब मौसमका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । विमानस्थलका अनुसार भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । विराटनगरमा बिहानैदेखि हुस्सु लागेको छ । मौसममा सुधार आएसँगै नियमित उडान सुचारु हुने विमानस्थलले जनाएको छ । विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार बिहानै देखि उडान प्रभावित भएको हो । आज बिहान ११ बजे यति एयरलाइन्सको विमान काठमाडौं उडेको र त्यस...
संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

विराटनगर । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ स्थित बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेका छन् । बुधबार दिउँसो करिब सवा तीन बजे स्थानीय रामकुमार राईको भान्साघरबाट आगलागी सुरु भएको थियो । राईको भान्साघरबाट सुरुभएको आगलागीबाट अन्य घरहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको दुई तले घर, अमृता लालसिंह लिम्बु र सुशील तामाङक...
सोलुखुम्बुमा विद्युत सर्ट भएर आगलागी हुँदा २४ लाख बराबरको क्षति

सोलुखुम्बुमा विद्युत सर्ट भएर आगलागी हुँदा २४ लाख बराबरको क्षति

विराटनगर । सोलुखुम्बुको एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । नेचासल्यान गाउँपालिका-३ गैरिबारीका मुक्ति बास्तोलाको घरमा बुधबार साँझ आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनको तीन तले घरमा आगलागी हुँदा करिब २४ लाख बराबरको क्षति भएको छ । आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय नेचाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सह...
धनकुटाको चौबिसेमा एक आपसमा जोडेर बनाइएका घर

धनकुटाको चौबिसेमा एक आपसमा जोडेर बनाइएका घर

धनकुटा । एक आपसमा जोडेर बनाएका घर । हेर्दा आकर्षक, अनि आत्मियता झल्काउँछन् । यी घरले यहाँका मानिसको एकता समेत दर्साउँछ । धनकुटाको चौबिसे गाउँपालिका-२ मुडेबासमा यस्तै घर छन् । जो एक आपसमा जोडेर बनाइएका छन् । यहाँ करिब ९५ घरपरिवार मगर समुदायको बसोबास छ । जहाँ पुराना र कलात्मक घरहरू छन् । यी घरहरू पुर्खाले परापूर्वकालमा निर्माण गरेको स्थानीय बताउँछन् । यस ठाउँका मानिसको मुख्य पेशा कृषि हो । वार...
मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने एक बजे टंकी चोकबाट सक्मातर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर-४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते...
धनकुटामा किरात राई यायोक्खाको भवन बन्ने

धनकुटामा किरात राई यायोक्खाको भवन बन्ने

धनकुटा । किरातीहरूको नयाँ वर्ष यले दोङ ५०८५ सालको अवसर पारेर धनकुटामा सुम्निमा पारुहाङ भवनको शिलान्यास गरिएको छ । मङ्गलबार किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले भवनको शिलान्यास गरेको हो । धनकुटा नगरपालिका-६ स्थित राई कुवा टोल साकेला पार्कमा भवनको शिलान्यास गरिएको छ । प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्य समिति सचिव अस्मिका राईले भवनको शिलान्यास गरेकी थिइन् । किरात राईहरूको क...
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते 

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते 

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको बस दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका-३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला र विराट...
तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

विराटनगर । इटहरी-२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । मंगलबार साँझ भित्री सडकखण्डबाट तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित दुर्घटना भएको हो । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका-५ का ३१ वर्षीय विजय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेकपा एमाले हतुवागढी-५ का अध्यक्ष हुन् । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर विजुलीको पो...
नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

धनकुटा । नेपाल प्रहरी रानी विराटनगरले दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको चौबिसे गाउँपालिकाको हंसमोरङमा त्रिवेणी खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै प्रहरीले उपाधि जितेको हो । फाइनलमा प्रहरीले ट्रेनिङ सेन्टरलाई २६-२४, २५-२२ र २५-२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । विजेता हुँदै नेपाल प्रहरी रानी विरा...
पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगर प्राइम राउन्ड टेबल १० ले विराटनगर-१९ घिनाघाट स्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । मकर संक्रान्तिको अवसर पारेर एक सय ५० जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो । संस्थाका अध्यक्ष भास्कर सोनी लगायत प्रतिनिधिहरूले विद्यार्थीहरूलाई स्विटर वितरण गरेका हुन् । आज सार्वजनिक विदा भएपनि शिक्षक र बालबालिकालाई विद्यालयमा बोलाएर स्विटर वितरण गरिएको ...
विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । विराटनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे विराटनगर-१४ हिमाल आँखा अस्पताल अगाडि रानीबाट विराटनगर आउँदै गरेको बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बसको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको हो । प्र १-०१-००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा खातुन गम्भीर घा...
माघे संक्रान्तिले बढ्यो कन्दमूलको व्यापार

माघे संक्रान्तिले बढ्यो कन्दमूलको व्यापार

विराटनगर । माघे संक्रान्तिका कारण तरुल, सुठुनी लगायत कन्दमूलको व्यापार बढेको छ । हाट बजार तथा पसलहरूमा सोमबार बिहानैदेखि चहलपहल छ । मङ्गलबार, माघ १ गते अर्थात माघे संक्रान्ति पर्व भएकाले बजारमा कन्दमूलको व्यापार बढेको हो । विराटनगरको गुद्री बजारसहित हटियाहरूमा पनि चहलपहल बढेको छ । विराटनगरका व्यापारीहरूले तराईका विभिन्न क्षेत्रसहित पहाडी जिल्लाबाट कन्दमूल ल्याएर बिक्री गर्ने गरेका छन्  । प्रत...
विराट एक्स्पोमा बिजनेश क्लिनिक

विराट एक्स्पोमा बिजनेश क्लिनिक

विराटनगर । उद्योग सङ्गठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्न लागेको आठौँ संस्करणको विराट एक्स्पोमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरेको छ । उद्योगी व्यवसायीका उद्योग विशेष समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा ‘बिजनेश क्लिनिक’ पेभिलियन राख्ने तयारी गरिएको हो । एक्स्पोमा बिजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरिने भएको हो । जसबाट अवलोकनकर्ता उद्योगी ...
लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगरलाई ७८ अङ्क

लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगरलाई ७८ अङ्क

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक समानता एवं सामाजिक  समावेशीकरण (लैससास) परीक्षणमा ७८ अङ्क पाएको छ । आर्थिक वर्ष २०८०/८१ को परीक्षणमा महानगरले ७८ अङ्कसहित उत्कृष्ट नतिजा ल्याएको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा...
विराटनगरको गुद्री बजारमा कन्दमूल किन्दै उपभोक्ता (फोटो फिचर)

विराटनगरको गुद्री बजारमा कन्दमूल किन्दै उपभोक्ता (फोटो फिचर)

विराटनगर । विराटनगरमा माघे सङ्क्रान्तिका लागि तरुल, सखरखण्डलगायत कन्दमूलको किनमेल बढेको छ । आज बिहानैबाट गुद्रीसहितका हटियामा कन्दमूल किन्नेको चहलपहल बढेको हो । माघ १ गते अर्थात भोलि माघे सङ्क्रान्ति पर्व भएकाले आज आवश्यक सामग्री किन्नेको घुइँचो बढेको पुरानो गुद्रीका व्यापारी दिनेश कुमार साहले बताए । पहाडी जिल्लाबाट ल्याएको घर तरुल गुद्रीबाट प्रतिकिलो ८० देखि एक सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्र...
विराटनगर जेसिजको ५२ औं अध्यक्षमा दाहाल

विराटनगर जेसिजको ५२ औं अध्यक्षमा दाहाल

विराटनगर । विराटनगर जेसिजको ५२ औं अध्यक्षको रूपमा प्रीतेशराज दाहालले पदभार ग्रहण गरेका छन् । २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका दाहालले पदभार ग्रहण गरेका हुन् । वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शङ्कर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभास भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी, शिवराज पोखरेल र अनुज दाहाल तथा जनसम्पर्क अधिकारीमा निर्वाचि...
धरानका मेयरले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घको निष्कर्ष 

धरानका मेयरले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घको निष्कर्ष 

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घले निष्कर्ष निकालेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले बुझाएको प्रतिवेदनलाई आधार मानेर महासङ्घले यस्तो निष्कर्ष निकालेको हो । केन्द्रीय सदस्यद्वय कमल रिमाल र ...
तस्बिरमा हेर्नुहोस् पाँचथर बजार

तस्बिरमा हेर्नुहोस् पाँचथर बजार

पाँचथर । पाँचथर कोशी प्रदेशको पहाडी जिल्ला हो । एक हजार दुई सय ४१ वर्ग किलोमिटरमा फैलिएको यस जिल्लाको सदरमुकाम फिदिम हो । पाँचथरमा बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतोलगायतका वनस्पतीहरू पाइन्छन् । पाँचथरको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट आधार पाइँदैन । तथापी सोधकर्ताहरूका अनुसार ‘पान्थरथुम’ शब्दबाट पाँचथर नामाकरण भएको हो । ‘पान्थरु’को अर्थ कुरामा सहमति मिलेको र ‘थुम’क...
बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ टंकी चोकबाट बाढीको पानी खदरा खोला हुँदै सिङ्घिया नदीमा मिसाउने निर्णय प्रति स्थानीयले आपत्ति जनाएका छन् । प्रभावित क्षेत्रका स्थानीयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई किलोमिटर पूर्वको खदरा खोला हुँदै सिङ्घिया खोलामा बाढी मिसाउने निर्णय गलत भएको बताएका हुन् । उनीहरूले विभिन्न माग राख्दै यो निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए । उनीहरूले बिना सरकारी...
मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब्बल कार्यसम्पादन गर्ने बताएका छन् । बुधबार मोरङको सीडीओका रूपमा पदभार सम्हालेका यादवले आज पत्रकारहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् । उनले कार्यालयले प्रवाह गर्ने सेवालाई चुस्तदुरुस्त राख्दै सहज सेवा उपलब्ध गराउने उल्लेख गरे । आफूले धेरै जिल्लामा सीडीओ भएर काम गरिसकेको बताउँदै सबैभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । ...
लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

लेगुवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित शिवरात्रिमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । शिवरात्रिबाट लेगुवा आउँदै गरेको बा ५४ प ७५९० नम्बरको मोटरसाइकलले आज बिहान ११ः४५ बजे स्थानीय माझी गाउँका ४३ वर्षीय पदम राईलाई ठक्कर दिएको हो । बाटो पार गर्ने क्रममा राईलाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि ध...
कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्ने निर्णय भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ ७ गतेका लागि बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए ।
कोशी प्रदेशसभामा मनाइयो पृथ्वी जयन्ती

कोशी प्रदेशसभामा मनाइयो पृथ्वी जयन्ती

विराटनगर । कोशी प्रदेशसभामा राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्ती मनाइएको छ । कोशी प्रदेशसभा सचिवालयले आज बिहान एक कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सचिवालय परिसरमा राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदान-प्रदान गरे । राष्ट्रिय प्रजातन्त्र पा...
धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो करिब ४ बजेको समयमा चौबिसे गाउँपालिका–७ किराँत चोकका ६५ वर्षीय मुसलमान लामाङको मृत्यु भएको हो । घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका तामाङलाई तत्काल उपचारका लागि घरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो । उनको घोपा पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश ...
ताप्लेजुङमा धाननाचको स्तम्भ

ताप्लेजुङमा धाननाचको स्तम्भ

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धाननाचको स्तम्भ राखिएको छ । तोक्मेडाँडामा करिब ८० लाखको निर्माण गरिएको स्तम्भको बिहीबार उद्‌घाटन गरिएको छ ।  धान नाच स्तम्भ किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या-राक्मा तेन निर्माण समितिले संयुक्त रूपमा बनाएका हुन् ।  पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्...
धनकुटा नगरमा आइतबार शोक बिदा

धनकुटा नगरमा आइतबार शोक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । बिहीबार राति भएको पिकअप दुर्घटनामा नगरपालिकाका सफाइकर्मी प्रमोदकुमार मल्लिकको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले शुक्रबार सूचना जारी गर्दै २८ गते आइतबार धनकुटा नगरपालिका कार्यालय तथा वडा कार्यालय बन्द रहने निर्णय भएको उल्लेख गरेका छन् । सिराहाको लाहान घर भएका मल्लिकको पाख्रीबास नगरपालिका-३ जोउटार...
error: Content is protected !!