संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश भ्रमण वर्षलाई गौरवका साथ सञ्चालन गर्न १२ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न २०८३ साउनदेखि २०८५ असारसम्म कोशी प्रदेश भ्रमण वर्षलाई गौरवका साथ सञ्चालन गरिने आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बताए ।

Advertisement

यस वृहत अभियानका लागि आन्तरिक, अन्तरप्रदेशीय तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने कार्यका लागि १२ करोड १२ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!