गाईघाटमा दशदिने प्रदेशस्तरीय महोत्सव शुरु
गाईघाट, उदयपुर, १५ फागुन । सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्क परिसरमा आजदेखि दशदिने प्रदेशस्तरीय महोत्सव शुरु भएको छ ।
उक्त महोत्सवमा १८८ व्यापारिक कक्ष रहेको छ । जिल्लामा उत्पादित वस्तुको बजारीकरण गर्न तथा प्रदेश नं १ का अन्य जिल्लाका वस्तु बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको त्रियुगा उद्योण वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले बताउनुभयो ।
महोत्सवमा चौँरीको छुर्पीदेखि खुकुरी त...


























