थ्री स्टारलाई बिराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मीको लज्जास्पद हार
विराटनगर, २६ चैत । थ्री स्टारले विराट गोल्डकपको उपाधि चुमेको छ । बिराटनगरमा सोमबार राति सम्पन्न फाईनल खेलमा त्रिभुवन आर्मीलाई ३-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधिमाथि कब्जा जमाएको हो ।
थ्री स्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परे । विराट गोल्डकपको पाँचौ संस्करणको फाईलनमा त्रिभुवन आर्मीको तर्फबाट एक गोल पनि हुन सकेन । पटक-पटक पाएको म...




























