सोलुखुम्बु ४२ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सल्लेरी, सोलुखुम्बु, ३ वैशाख । सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबा...




























