‘२०१८ रसिया’ विश्वकपमा बेलायती रेफ्री खेल खेलाउनबाट वञ्चित
काठमाडौं, १६ चैत। आउँदो विश्वकपमा ६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला अर्को चकित पार्ने निर्णय बाहिरिएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा गएको ८० वर्षमा पहिलोपटक बेलायती रेफ्री हुने छैनन् ।
सन् १९३८ देखि हरेक विश्वकप फुटबलमा बेलायती रेफ्री थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेको हो । जसमा बेलायतसँग...



























