एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सोमबार एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान ९ जना र दिउँसो ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दिउँसो बाँकेका ४७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मोरङ, गुल्मि, धादिङ, दाङ, रौतहट र धनुषाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बिहान रौटहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकैदिन ...






















