थप १८९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । शनिवार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संखुवासभा, झापा, सिरहा, सप्तरी, कपिलबस्तु लगायत जिल्लामा संक्रमित थपिएका हुन् ।
कपिलबस्तुका थप १०९ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका १७ जना, दैलेखका १४ जना, सिरहाका ११ जना, धनुषाका ७ जना, रौतहटका ६ जना र दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै संखुवासभामा दुई जना, झापामा १ जना, पर्सामा २ जना, ललितपुरमा १ जना र बारामा १ जन...





















