- संगालोखबर सम्वाददाता

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मुल्य बृद्धि गरेको हो ।

यो मुल्य शनिवार मध्यराति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै आयल निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!