जेलबाट बालकृष्णको प्रतिक्रिया, ‘भैसीको छोरा जोगाउन कुखुरा समातियो’
काठमाडौं, १४ कात्तिक । युद्धकालीन एक हत्या आरोपमा सर्वोच्चले दोषी ठहर गरेपछि बालकृष्ण ढुंगेल जेल चलान भए ।
लगत्तै यस विषयमा निकै आक्रमक प्रतिक्रिया आउन थाले । दिनभर सामाजिक संजाल यहीँ विषयमा बहसमा केन्द्रित रह्यो छ ।
प्रहरीले आज नै उनलाई पक्राउ गरेको थियो । तर, तुुरन्तै जिल्ला अदालत काठमाडौं लगियो र त्यहाँबाट डिल्लीबजार जेल चलान गरियो । अदालतबाट निस्कदा निस्कदै मिडियाले ढुंगेलको प्रतिक्रिया लि...




























