कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ
काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुकलाई स्थायित्व र विकासको गति प्रदान गर्न नेपाली कांग्रेसले अबको पाँच वर्ष सरकार बाहिर रहनुपर्ने बताएका छन् ।
पूर्व सभामुखसमेत रहेका नेम्वाङले नेपाली कांग्रेसले लामो समयदेखि सरकारमा सहभागी हुँदै आएकोले अबका केही वर्ष प्रतिपक्षमा रहनुपर्ने बताएका हुन् ।
रेडियो नागरिसँग बिहीबार बिहान कुराकानी गर्दै नेता नेम्वाङले भने नेपाली कांग्...























