प्रहरीको फरार सूचीमा रहेका चौधरी कैलाली–१ मा विजयी
कैलाली, २६ मंसिर । क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का रेशमलाल चौधरी विजयी भएका छन्। उनी ३४ हजार ३४१ मत ल्याएर संविधानसभा सदस्य निर्वाचित भएका हुन्। चौधरीकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाहले १३ हजार ४०६ मत पाइन्।
चौधरी दुई वर्षअघि भदौ ७ गते टीकापुरमा एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको घटनाका फरार अभियुक्त हुन्। टीकापुर घटनामा संलग्न भएको भन्दै रेशव...






























