स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा
मनाङ, २२ मंसिर । हिमालपारीको जिल्ला मनाङ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो ।
एमालेका पोल्देन छोपाङ गुरुङ कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले २ हजार ३ सय मतका साथ विजय सुरक्षित गर्दा क...



























