संगालोखबर सम्वाददाता

धनकुटा, २२ मंसिर । दोलखालाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिव ८ बजेर ३६ मिनेटमा ५.२ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको छ । राजधानीमा पनि भूकम्पको धक्का महसुस गरिएको बताईएको छ । बिस्तृत विवरण आउँन वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!