नवलपरासी, २१ मंसिर । उद्योगपति विनोद चौधरीले नवलपरासीबाट मतदान गरेका छन् ।
Advertisement
कांग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका चौधरीले नवलपरासी पुर्वको देवचुली नगरपालिका वडानम्बर २ स्थित दिव्य युवा क्लव मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।