आइपीएल : राजस्थानद्वार बैंग्लोर ७ विकेटले पराजित
काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं खेलमा राजस्थान रोयल्सद्वारा रोयल च्यालेन्जर्स बैंग्लोर ७ विकेटले पराजित भएको छ ।
जयपुर भइरहेको खेलमा बैंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले निर्धारित २० ओभर पुग्न १ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५८ रन बनाएको थ...































