२०७४ मंसिर २४ गते आईतवारको राशिफल
वि.सं. २०७४ साल मंसिर २४ गते। आइतबार। इश्वी सन् २०१७ डिसेम्बर १० तारिख। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– सप्तमी, ७:२६ बजेदेखि अष्टमी, ३०:१५ बजेउप्रान्त नवमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बौद्धिक व्यक्त...



























