चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त
एनएफडीसीकी प्रमुख निकिता पौडेललाई नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।
केही समयदेखि बोर्ड अध्यक्ष पदका लागि निकिताको नाम चर्चामा थियो । नयाँ सरकार बन्ने तयारीमा रहेको स...































