पाल्पा महोत्सवमा १२ करोड बराबरको कारोबार
रामपुर, पाल्पा, १४ फागुन । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा १२ करोड बराबरको कारोबार भएको छ ।
तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड १० लाख बराबरको कारोबार भएको छ भने तीन लाख दर्शकले मेला अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले बताउनुभयो ।
मेलाको स...






























