२०७९ वैशाख १७ गते शनिवारको राशिफल
ई.सं. २०२२ अप्रिल ३० नेपाल सम्बत ११४२ चौलागा आमै वैशाख कृष्ण औंसी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण औंसी तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, प्रीती योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ५ः२५ बजे, सूर्यास्त साँझ ६ः३६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि श...


























