२०७९ वैशाख ११ गते आइतवारको राशिफल
ई.सं. २०२२ अप्रिल २४ नेपाल सम्बत ११४२ चौलागा नवमी वैशाख कृष्ण अष्टमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण अष्टमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः३० बजे, सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्रा...
























