धनकुटाका आगलागी पीडितलाई राहत वितरण
धनकुटा, २३ फागुन । धनकुटा नगरपालिका–९ माङडाँडाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । मंगलवार दिउँसो आगलागीमा परी घर जलेर नष्ट भएका पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाईटी धनकुटा र उद्योग बाणिज्य संघ धनकुटाले राहत सामाग्री वितरण गरेको हो ।
आगलागीको जानकारी पाउँनासाथ गएर पीडित परिवारलाई राहत वितरण गरिएको रेडक्रस जिल्ला सभापति नरेन्द्र पोख्रेलले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार रेडक्रसको ...




























