सवारी दुर्घटनामा दुईको मृत्यु
उर्लाबारी, मोरङ, १४ चैत । दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना ४ ख ८३५७ नं.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको मे ९ प ७६१७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई–४ झुर्कियाका सन्तोष ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब ...


























