मोरङ, १३ चैत । पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु भएको छ । पोखरीमा डुबेको अवस्थामा भरत बिक र दोलख जंग गएराति ९ बजे मृत फेला परेका हुन् ।

उनीहरुलाई पोष्टमार्टमका लासिग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इटहरीका डिएसपी सन्जय राउतले जानकारी दिए ।

Advertisement

मृतकको ठेगाना र पद भने खुलाइएको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!