२०७४ बैशाख ११ गते सोमबारको राशिफल
वि.सं. २०७४ साल वैशाख ११ गते। सोमबार। इश्वी सन् २०१७ अप्रिल २४ तारिख। नेपाल संवत् ११३७ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– त्रयोदशी, २१:५७ बजेउप्रान्त चतुर्दशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अर्थअभावले काम दोहोर्याउनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन ...