मेष–    व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला । स्वास्थ्यमा थप बाधा हुन सक्छ ।

वृष–    कमाउने कुरामा दिन बलियो छ, साथीभाइसंग भेटघाट हुने दिन रहेको छ ।

Advertisement

मिथुन–    अनौठो तरिकाले कमाइ हुनेछ । नयाँ रोजगारीको अवसर मिल्नेछ । मनमा खुशी बड्नेछ ।

कर्कट–    बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला, यात्राको पनि योग रहेको छ ।

सिंह–    स्वास्थ्यमा गडबडीकोे सम्भावना छ । बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला ।

कन्या–    काम विग्रन सक्छ । साझेदारी काममा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा परिन सक्छ ।

तुला–    धन आर्जनका नयाँ बाटा खुल्नेछन,् श्रीमान श्रीमतिको बिचमा सामान्य मनमुटाव पनि हुने दिन छ ।

वृश्चिक–    काममा जोश र जागर बडने देखिन्छ । आजको सानै भए पनि लगानीबाट फाइदा हुनेछ ।

धनु–    पेशागत रुपमा समस्या देखिन सक्छ, संयमित भएर व्यवहार गर्नुहोला ।

मकर–    कामको कदर हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । मन प्र्रसन्न रहने दिन छ ।

कुम्भ–    पठन–पाठनमा मन जानेछ । आजको दिन बडी मात्रामा लाभदायी नै रहनेछ ।

मीन–    अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन्, नसोचेको ठाउबाट धनलाभ होला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!