ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष–    अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

वृष–    अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।

Advertisement

मिथुन–    रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कर्कट–    आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

सिंह–    लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।

कन्या–    मनमा चिन्ता बढने योग छ । साथै  धनमाल हराउन सक्छ ।

तुला–    भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ  संयम भएर काम गर्नुहोला ।

वृश्चिक–    व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।

धनु–    अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।

मकर–    परिश्रमले काममा रुचि  बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।

कुम्भ–    व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।

मीन–    दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!