ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ.
मन रमाउने साता छ । कामकादायरा थपिनेछन् । शरीरमा अल्छी पन आउन सक्छ । आम्दानी र खर्च बराबर हुनेछ । नयाँकामको लागिवातावरण बन्ने देखिन्छ । पढाइ लेखाइमाध्यानकमजाला । आर्थिक कारोबारबाट फाइदाहुनेछ । अतिथिआगमनको योग छ । कुनै रचनात्मककामबन्ने देखिन्छ । पे्रममावादाम्पत्यजीवनमा सुमधुर सम्बन्ध रहनेछ ।

बृष राशि– इ. उ. ए. ओ. वा. वि. वु. वे. वो.
वौद्धिक तथा सामाजिककामगर्ने साता छ । व्यापारबाट राम्रो लाभहुनेछ । नराम्रो समाचार पनिआउन सक्छ । आम्दानीभन्दाखर्च बड्ला । नयाकामको लागिबातावरण बन्नेछ, । पुरस्कार प्राप्तिको योग छ । टाढाको ब्यक्तिबाट काममा सहयोग मिल्नेछ । असाहायको सेवागर्न पाइने छ । कामको व्यस्थताले मायाका कुरामा रमाउनकम समय होला ।

Advertisement

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के.को. ह.
साङ्गितिककार्यक्रममा सहभागीभइनेछ । रिसका कुरामाविशेष सावधान रहनु होला । आर्थिक कारोबार फस्टाउने देखिन्छ । आफन्तबाट काममाउचित सहयोग पाउनु हुनेछ । अल्झेर रहेका पुरानाकामपनिबन्नेछन् । माया प्रेममा रमाइलोे साता छ । परिवारमा केहि मनमुटाव हुन सक्छ, सावधान रहनु होला । यो साताबोलीको प्रभाव राम्रो रहनेछ ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.
कलाकारिताको क्षेत्रमाप्रगतिहुने साता छ । कामगर्दा चोटपटक लाग्न सक्छ सावधान रहनु होला । व्यापारमाभने फाइदाको समय छ । मनोरञ्जन गर्नेमाहोल बन्नेछ । सोचे अनुसार कामहरु फटाफट नै बन्नेछन् । पढाइलेखाइको क्षेत्र अलि अल्छिमय रहला । पूजापाठमा ध्यानजानेछ । मायालुबाट खोजे जस्तो सहयोग पाउन सकिन्छ ।

सिंह राशि– मा. मि. मू. मे. मो. टा. टि. टू. टे.
राम्रो समाचार आउने साता छ । आर्थिक उन्नतिहुनेछ । खेलकुदतथाप्रतिस्पर्धाकाकाममाविजयप्राप्तहुनेछ । अधुरा कामबन्नेछन् । मनोरञ्जनात्मककार्यक्रममा सहभागीहुनु पर्ला । परिवारमाविवाहको कुरा चल्नेछ । मन परेको सामग्रीकिन्नमाखर्च
हुनेछ । पठन पाठनमा कमध्यानजाने देखिन्छ । मायाका कुरामा सोचेर मात्रअगि बढ्नु भए राम्रो हुने देखिन्छ ।

कन्या राशि– टो.पा. पी. पू. ध. ण. ठ. पे. पो.
यो साताअधुरा काम सम्पन्नहुनेछन् । आत्मविश्वास बड्ने समय छ । यात्राको लागिएकदम राम्रो समय छ । सामाजिककार्यमा मन जाने छ । इलेक्द्रीकलकाममाफाइदाहुने साताछ । आर्थिक कारोवारमाभने सावधान रहनु होला । यो साता रिसाउने बानीले हानीगर्न सक्छ । प्रेममा सफलतापाउन सक्नु हुनेछ ।

तुला राशि– रा. रि. रु. रे. रो. ता. ति. तु. ते.
राम्रो उन्नतिहुने साता छ, प्रयासमा जुट्नु होला । कामहरु सहजतापूर्वक बन्नेछन् । आर्थिक उन्नतिको लागिपनिउपयुक्त समय छ । यो साता धेरै काममाहातनहाल्नु नै राम्रो हुनेछ । सुभ समाचार आउने साता छ । उपहार आदिपनिआउन सक्छ । नया कुरा सिक्नपाइने साता छ । औषधिउपचारमन केहि खर्च हुनेछ । मायामा सन्तुष्ट हुने साता छ ।

बृश्चिक राशि–तो. ना. नि. नु. ने. नो. या. यि. यू.
लाभ र खर्च बराबर हुने साता छ । कपडा गरगहनाको व्यापारबाट राम्रो फाइदाहोला । यात्राको लागिउचित समय रहेकोछ । सामाजिककार्यमा संलग्नहुनु पर्नेछ । नयाँकामगर्नको लागि परिवारको राम्रो सल्लाहआउनेछ । अधुरा काम सम्पन्नहुने साता छ । यो साताबाचागर्नबाट भने जोग्गिनु होला । प्रेम र दाम्पत्यजीवन सुखीहुने साता छ ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे.
कामलाई नयाँतरिकाले सोच्ने बेलाआएको छ । जागिरबाटआर्थिकपक्ष ठिक ठिकै मात्ररहला । थोरै सहयोग लिएर कामगर्न सके सोचेको काम पुरा हुनेछ । यो साता प्रेममाविचार गरेर मात्र अगाडी बढ्नु होला । सोमवार पछि भाग्योदयको समय छ । पारिवारिक समस्याको समाधानहुनेछ । आफु भन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु होला ।

मकर राशि– भो.जा. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. गा. गी.
यो साता पैसा सापट दिनु त्यतिउचित देखिन्न । पैसा फिर्ता आउनगारो हुनेछ । सामाजिककाममालाग्नु राम्रो साता छ । नयाकामको लागिमौकाआउनेछ । मनोरञ्जनमाखर्च हुने देखिन्छ । विलाशिताका कामबाट राम्रै फाइदाहोला । चञ्चलमानसिकताले दुखदिन सक्छ । वौद्धिकतथा रचनात्मककाममा सफलतामिल्नेछ । माया प्रेममा खटपट रहला ।

कुम्भ राशि– गु. गे.गो. सा. सी. सू. से. सो. दा.
आर्थिक हिसाबले साताअत्यन्त राम्रो छ । खानपिनका कुरामाभने सावधान रहनु होला । नयाँकाममा सोचेर मात्रअगी बढ्नु होला । यो साता सवारी साधनको प्रयोगमाविशेष ध्यानदिनु पर्ने देखिन्छ । कामहरु अल्झदै भएपनिबन्ने नै छन् । यो साता रिसाउनाले हनि हुन्छ विचार गर्नु होला । प्रेम प्रसंगले रमाइलो मोड लिनेछ ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. चा. ची.
मनचंचल रहने साता छ । घुमफिरमा समयवित्ला । खर्चालु पनि साता छ । परिवारमा राम्रो मेलमिलाभहुनेछ । सोच्नु भएकाकाम सोमवार पछि बन्नेछन् । मायामा सुखकादिन सुरु हुने साता छ । साथीभाईबाट काममा राम्रो सहयोग पाइनेछ । जागिरमा राम्रै समय छ । देशविदेशको शुभ समाचार सुनिएला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!