चार दिनमा एक लाखले गरे शैक्षिक मेलाको अवलोकन
काठमाडौँ, ६ साउन । नेपाल शैक्षिक परामर्श संघ इक्यान द्वारा आयोजित १२औँ शैक्षिक मेलामा चार दिनमा एक लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
विशेष गरी वैदेशिक रोजगारीमा जान चाहने विद्यार्थी र अभिभावक लक्षित गरी आयोजना गरिएको शैक्षिक मेलामा इक्यानको लक्ष्यअनुरुप एक लाख अवलोकनकर्ता भित्र्याउन सफल भएको इक्यान मेला संयोजक दीपकराज भुसालले बताए ।
“विगतका मेलाभन्दा यस वर्षको मेला उल्लासपूर्णरुपमा सफल भयो”, उ...




























