ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले विजयी

ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले विजयी

  ताप्लेजुङ।  ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका छत्रपति प्याकुरेल विजयी हुनुभएको छ । उहाँ ३ हजार ८ सय ९५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ३ हजार ६ सय ६ मत पाउनुभयो । उपमेयरमा नेकपा माओवादी केन्द्रका बमबहादुर भट्टराई ३ हजार १ सय २९ मत ल्याएर विजयी हुनुभयो । उपमेयरमा एमालेकी बिमला सुब्बाले २ हजार ९ सय १५ मत ...
धनकुटाको साँघुरीगढी गाउँपालिकामा एमाले विजयी

धनकुटाको साँघुरीगढी गाउँपालिकामा एमाले विजयी

धनकुटा,१८ असार । धनकुटाको साँघुरीगढी गाउँपालिकामा पनि कांग्रेस–संघीय समाजवादी गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमालेका कुमारजंग याखा ४ हजार ४ सय ४९ मतसहित साँघुरीगढीको अध्यक्षमा बिजयी भएका हुन । उनका निकतटम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार जितेन्द्र रुम्दाली राईले ३ हजार ३ सय ३३ मत प्राप्त गरेका छन । १ हजार १ सय १६ मतान्तरले एमाले उम्मेदवार याखा अध्यक्षम...
धनकुटाको महालक्ष्मी नगरमा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटाको महालक्ष्मी नगरमा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटा, १८ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमाले उम्मेदवार पर्शुराम नेपाल ४ हजार ८ सय ९७ मतसहित महालक्ष्मीको मेयर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस र राप्रपा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार अग्नी प्रसाद पौडेलले ३ हजार १ सय ५६ मत पाएका छन । १ हजार ७ सय ४१ मतान्तरले एमाले उम्मेदवार नेपाल बिजयी भएका हुन । ...
धनकुटा नगरमा एमाले विजयी, चिन्तन तामाङ्ग भए मेयर

धनकुटा नगरमा एमाले विजयी, चिन्तन तामाङ्ग भए मेयर

धनकुटा, १७ असार । धनकुटा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमाले उम्मेदवार चिन्तन तामाङ्ग नगरको मेयरमा बिजयी भएका हुन । उनले ४ हजार ९ सय ३३ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिएका छन । १ सय १४ मतान्तरले एमालेका उम्मेदवार तामाङ्ग धनकुटा नगरको मेयरम...
उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमाले विजयी

उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमाले विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुमत जितेको छ । अध्यक्षमा एमालेका मानवहादुर केप्छाकी मगर ४४२५ मत प्राप्त गरि बिजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै सानुकुमारी राउत ३५३८ मत प्राप्त गरि विजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकका जीतवहादुर खड्काले २९८१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा पराजित कांग्रेसकी बिमाकुमारी राईले ३...
ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा कांग्रेसको जित

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा कांग्रेसको जित

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका नवराज केसीले ३ हजार २४१ मत ल्याएर जित हात पारेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरे २ हजार ७९५ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले जितेका छन् । कांग्रेसकी निर्मलादेवी रैकाले ३ हजार २४५ मत ल्याएर जित हात परेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले ३ हजार...
धनकुटा नगरको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम

धनकुटा नगरको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम

धनकुटा, १७ असार । धनकुटा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ९ नम्बर वडासम्मको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार चिन्तन तामाङ्गले ४६ मतले अग्रता लिएका हुन । उनले ४ हजार ६ सय २३ मत प्राप्त गरेका छन । यता नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राईले ४ हजार ५ सय ७७ मत प्राप्त गरेका छन  । त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेदवार गणेश बिष्टले २ हजा...
इलामको चुलाचुली गाउँपालिकामा एमालले जित्यो

इलामको चुलाचुली गाउँपालिकामा एमालले जित्यो

इलाम । इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिपचन्द्र राईले जितेका छन् । यसरी नै उपाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् । अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् । यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३...
संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित

संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका रत्न सुब्बा २ हजार ६० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीम लिम्बूले २ हजार ३ मत मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता दाहाल २ हजार १ सय ५० मतका साथ विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसकी राधा गौतमले १ हजार ९ सय ३४ मत प्राप्त गरेकी छन् ।
धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटा, १७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा कांग्रेस र संघीय समाजवादी वीचको गठबन्धनलाई हराउँदै नेकपा एमाले बिजयी भएको छ । एमालेका खजिन्द्र राईले ३ हजार ७ सय ८२ मत प्राप्त गर्दै अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार हर्क चेम्जोङ्गले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन । एमालेका राईले गठबन्धनका उम्मेदवार चेम्जोङ्गलाई  ५ सय ३ मत...
पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जयवहादुर चेम्जोङ ३२२६ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बमप्रसाद लावतीले २००३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता आचार्य ३२८५ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका हितवहादुर अगुवाले ११३९ मत प्राप्त गरेका छन् । यसअघि एमालले हिलिहाङ गाउँपालिका जितेको छ ।
आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

लहान  । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिनुभयो । उदयुपुरको त्रियुगा नगर...
तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुम । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका यादववहादुर खापुङ १६८३ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउवहावदुर लिम्बुले १४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १४८६ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी दिलकुमारी शंकरले १४२० मत प्राप्त गरी ६६ मतको अन्तरमा पराज...
भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी हुनुभएको छ । गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी हुनुभएको छ । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुनुभ...
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 

धनकुटा, १७ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका शेर बहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बिष्णु बहादुर लिम्बुले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन । १ हजार ८ सय १८ मतले अध्यक्षमा एमालेका लिम्बु बिजयी भएका हुन । उपाध्यक्षमा ३ हजार २ सय ८९ मतसहित एमालेकी भीमकला श्रेष्ठ बिजयी ...
सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शनिवार विहान सार्वजनिक नतिजा अनुसार सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा एमालेका बीरबहादुर राई १ हजार ३ मतले विजयी भएका छन् । उपाध्यक्षमा पपिन एमालेकै लक्ष्मी बस्नेत १ हजार ६७३ मतले विजयी भएकी छिन् । पछिल्लो मतगणनामा पुरै उलि्टएको सोताङ्गको नतिजाअनुसार स्वतन्त्र तर्फका उम्मेद्धार दिपक खड्काले दोश्रो मत ८ सय ७१ ल्य...
मोरङमा चट्याङ  एक महिलाको मृत्यु

मोरङमा चट्याङ एक महिलाको मृत्यु

मोरङ  । पथरीशनिश्चरे नगरपालिका–२ मा शुक्रबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया अमृता बाँस्कोटा छिन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
धनकुटाको पाख्रीवास नगरमा एमालेको प्यानलनै विजयी

धनकुटाको पाख्रीवास नगरमा एमालेको प्यानलनै विजयी

धनकुटा, १७ असार । धनकुटाको पाख्रीवास नगरमा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेको बिर्षबहादुर राई ४ हजार ४ सय ३९ मतसहित पाख्रीवासको मेयरमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसकी इन्दिरा थापाले १ हजार ६ सय २८ मत प्राप्त गरेकी छन । यता उप–मेयरमा एमालेकी देवकला तिम्सिनाले ४ हजार ४ सय २६ मत पाएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी काग्रेसका ज्ञानबहादुर गुरुङ्गले १ हजार ८ सय ३३...
उदयपुरको ताप्ली गाउँपालिकामा एमाले विजयी

उदयपुरको ताप्ली गाउँपालिकामा एमाले विजयी

उदयपुर। उदयपुरको ताप्लिपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी भएका हुन् । विजयी थापाले १ हजार २ सय ९१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले १ हजार २ सय ६८ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामा...
धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमाले विजयी

धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमाले विजयी

धनकुटा, १६ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज राई विजयी भएका छन । उनले ४ हजार ५४ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत पाएका छन । एमालेका राई २ हजार ४ सय ७५ मतान्तरले बिजयी भएका हुन । उपाध्यक्षमा पनि एमालेकी रत्नश्वरी राई बिजयी भएकी छन । उनले ३ हजार ९ सय १६ मत पाएकी छन भने उनका निक...