जाजरकोट। जाजरकोट अस्पतालमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।  पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले सो सेवाको शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

Advertisement

यो सेवा सुरु भएसँगै जाजरकोटमा सुत्केरी गराउन हजारौ खर्च गरेर जिल्लावाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टरद्धारा जाजरकोट अस्पतालमा अव २४ घण्टे शल्यक्रिया सेवा सुरु भएको हो ।

कार्यक्रममा पूर्व गृहमन्त्री वस्नेतले स्वास्थ्य सेवामा व्यापक सुधारको खाँचो रहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!