काठमाडौं । त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्नातक तहको पहिलो वर्षको भदौ १७ गते हुने परीक्षा सारेको छ ।

Advertisement

मुस्लिमको महान चाड बकर इद १७ गते परेकाले परीक्षा सारिएको परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर जानकारी गराएको छ ।

भदौ १७ गते हुने तय भएको परीक्षा भदौ ३१ गते हुनेछ । यसअघि तरार्इमा अाएको बाढी र डुवानका कारण परीक्षाा सारिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!