नोबेलमा पारामेडिकलका विद्यार्थीलाई स्वागत र विदाई (भिडियोसहित)
बिराटनगर, ९ पुस । नोबेल मेडिकल कलेजमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका विद्यार्थीलाई एकैसाथ विदाई गरिएको हो ।
पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्ष...































