पेट बढेर चिन्तित हुनुहुन्छ ? यस्ता उपाय अपनाउनस्
काठमाडाैं । मानिसका लागि पेट बढ्नु तनावको विषय हो । पेट बढ्यो भने मानिसलाई नराम्रो मात्र देखाउँदैन, रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पेट बढ्नबाट बच्नका लागि एक्सरसाइजबाहेक अन्य कुराले पनि भूमिका निर्वाह गर्छन् ।
तपाईंलाई यो सुन्दा अचम्म लाग्न सक्छ । तर, छिटो–छिटो कुरा गर्ने र चपाउने बानीले पेट बढ्ने समस्या हुन्छ । यस्तो गर्दा पेटबाट बढी हावा निस्कने गर्छ र पेट फुल्न सक्छ । त्यसैले यस्त...






























