हृदयघातबाट जाेगिन छाेड्नुहाेस् यी बानी
अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानि छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ ।
त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच अादतहरू तपार्इकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।
१ बिहानको खाजा नखानु बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन ...































