भोजपुर, ३ माघ  ।   यहाँ पहिलो पटक स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात् हाडजोर्नी तथा नसासम्बन्धी उपचार पद्धति सञ्चालनमा आएको छ ।

Advertisement

यस पद्धतिले औषधिसहित वाफको माध्यमबाट बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलीपकुमार झाले जानकारी दिनुभयो ।

यो उपचार पद्धति सञ्चालनमा ल्याइएपछि बिरामीलाई सेवा दिन सहज भएको उहाँको भनाइ छ । उपचार पद्धति उपकरणको बुधबार एक कार्यक्रमका बीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले उद्घाटन गर्नुभएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!