सुन तस्करीसंग आईजीपीको साँठगाँठः प्रहरी नेतृत्वदेखि अदालतसम्म सेटिङ !
देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ ।
एक ठुला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् ।
एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो ।
स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए ।
तर हल्ला नगरी उनलाई अदालत पेश गरियो । उनी भोलिप्लटै सामान्य धर...























