काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।