कांग्रेस सत्ता हस्तान्तरण गर्न आनाकानी गर्दैछः केपी ओली
काठमाडौं, १ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजीनामा गराइसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन् ।
ओलीले भने,‘अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्छ, त्यसको विकल्प छैन, उहाँले बाधा, अडचन पैदा गरेर खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्ता लिप्सा हो, यसबाट देउवा मुक्त हुनुपर्छ।’
शनिबार ...




















