धरानमा चार हात र दुई टाउको भएको बच्चा जन्मियो
सुनसरी । धरानमा चार वटा हात र दुई वटा टाउँको भएको बच्चा जन्मिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी इनरुवा ८ की सोनम मण्डलले दुई वटा टाउको र चार वटा हात एउटै जिउमा जोडिएको नवजात शिशुलाई जन्म दिएकी हुन् ।
धरानको घोपा क्याम्पको स्त्री तथा प्रशुती विभागमा भर्ना भएकी मण्डलले अनौठो भएपनि स्वस्थ बच्चाको जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । प्रतिष्ठानका डा. सूर्यप्रसाद रि...































