प्रदेश २ को निर्वाचन अपडेट : कहाँ कसको अग्रता, को विजयी ?
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेका छन् ।
सिरहा, मिर्चैया नगरपालिका मतगणना अपडेट
माओवादी केन्द्र : ७३०/ ७१९
एमाले : ४१०/४२०
नेपाली कांग्रेस : २२६/२५६
वीरगञ्ज महानगरपालिकामा १०० मत गणना हुदा प्रमुख उपप्रमुख
राजपा ८१ /२७
कांग्रेस ४०/४...





















