जनकपुर, २ असोज । धनुषामा ७० प्रतिशत भन्दा बढी मत खसेको छ । विहान ७ बजेदेखि अपराहन्न ५ बजेसम्म भएको मतदान प्रक्रियामा ७० देखि ७५ प्रतिशतसम्म मतदान भएको हुन सक्ने धनुषाका मुख्य निर्वाचन आयुक्त राधाकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

Advertisement

अपराहन्न ५ बजेबाट मतदान प्रक्रियाको समय सकिएको छ । धनुषामा ३ लाख ८९ हजार ३ सय ९१ मतदाता रहेका छन् । मतदान भएको मतको वास्तविक तथ्यांक केही समयपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!