कर्मचारी समायोजन विधेयक पारित भएको ४ दिनपछि लोकसेवाले माग्यो सहसचिव र उपसचिव (विज्ञापनसहित)
काठमाडौं, २५ असोज । कर्मचारी समायोजन विधेयक २०७४ पारित भएको ४ दिनपछि लोकसेवा आयोगले राजपत्रांकित प्रथम र द्धितिय (सहसचिव र उपसचिव) पदमा भर्ना आह्वान गरेको छ ।
व्यवस्थापिका संसद बैठकबाट यही असोज २१ गते पुरानो दरबन्दीमा नयाँ विज्ञापन गर्न पाउने व्यवस्था गरी विधेयक पारित गरेपछि आयोगले आज सो पदमा भर्ना आह्वान गरेको हो ।
आयोगले अप्राविधिक तथा प्राविधिक तथा स्वास्थ्य सेवाका लागि ११ औं र नवौं ...





















