किन लगाउन्नन् प्रचण्ड आजकल माला?
काठमाडौं, १४ मंसिर । निमोनिया भएपछि झण्डै एकसाता अस्पताल बसेका कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार सञ्चारकर्मीसँग आफू विरामी पर्नुको कारण बेमौसमी फूलमाला भएको बताएका थिए। त्यसैले, बुधबार जनकपुर झरेका निधिलाई स्थानीय कार्यकर्ताहरुले स्वगत गर्दा फूलको माला लगाइदिएनन्।
अबिर र माला नलगाउने सूची निधि एक्ला छैनन्, बरु निधि भन्दा अगाडि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि ...
























