७० वर्षे बृद्धले बन्दुक देखाएर बलात्कार गरे !

७० वर्षे बृद्धले बन्दुक देखाएर बलात्कार गरे !

 सिन्धुपाल्चोक, १८ पुस। जुगल गाउँपालिका-२ का सुकबहादुर तामाङको उमेर ७० वर्ष लागिसक्यो । पूर्ववडाध्यक्ष समेत रहेका उनीमाथि बुढेसकालमा बलात्कारको अभियोग लागेको छ । घटना २८ बैशाखको हो । गोल्चेको निगालेमा रहेको गोठमा सुतिरहेका वेला बन्दुक देखाउँदै धनकुमारी (नाम परिवर्तन) लाई शारीरिक सम्बन्धनको प्रस्ताव राखे । नाताले ठूलोबुबा पर्ने तामाङको त्यस्तो प्रस्ताव अस्वीकार गरिन् । तर, बन्दुक तेर्स्याएका त...
पुस २२ गतेबाट मिडिया महोत्सव हुँदै

पुस २२ गतेबाट मिडिया महोत्सव हुँदै

काठमाडौँ– नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ ।  महोत्सवमा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति, पत्रकारिता क्षेत्रका विज्ञ तथा समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक संघसंस्थाका प्रतिनिधि सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस तथा छलफल गर्ने उद्देश्य छ । लामो समय...
यहाँ हुनेछन् सात वटै प्रदेशको अस्थायी राजधानी

यहाँ हुनेछन् सात वटै प्रदेशको अस्थायी राजधानी

काठमाडौँ - सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प...
धनकुटामा प्रादेशिक राजधानी माग्दै राजमार्ग अवरुद्ध, बजार बन्द गरेर प्रदर्शन

धनकुटामा प्रादेशिक राजधानी माग्दै राजमार्ग अवरुद्ध, बजार बन्द गरेर प्रदर्शन

धनकुटा, १८ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज जिल्लाबासीले कोशी राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । प्रादेशिक राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत धनकुटेलीले कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा दिउँसो एक घण्टा चक्काजाम गरेका हुन् । स्थानीय जिरोपईन्ट सयौंको संख्यामा भेला भएका स्थानीयबासीले दिउँसो १२ देखि १ बजेसम्म सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । चक्का...
केपी ओलीभन्दा राम कार्कीको चुनाव खर्च बढी

केपी ओलीभन्दा राम कार्कीको चुनाव खर्च बढी

बनियानी– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।  गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १ सय ४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थि...
कृषि उद्यमबाट वार्षिक पन्ध्र लाख आम्दानी

कृषि उद्यमबाट वार्षिक पन्ध्र लाख आम्दानी

बागलुङ, १८ पुस ।   बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् ।  पन्ध्र वर्षअघि व्यावसायिक कृषि थालेका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहेका छन् । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उनले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् । ६ वटा पोखरीमा माछापालन गरेका उनले वार्षिक रु आठ लाखसम्म आम्दानी हुने गरेको बताए । ...
भूकम्पपीडितका लागि प्राप्त दुई करोड बराबरको राहत नष्ट

भूकम्पपीडितका लागि प्राप्त दुई करोड बराबरको राहत नष्ट

नुवाकोट,१८ पुस । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।  विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । वि.सं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत भण्डारण गरिएको ल...
अब कुकुरको अंग्रेजी नाम परिवर्तन हुने, Dog को साटो Doggo !

अब कुकुरको अंग्रेजी नाम परिवर्तन हुने, Dog को साटो Doggo !

कुकुरलाई अंग्रेजीमा Dog भनिन्छ भन्ने त सबैलाई थाहा छ । तर, अब चाहीँ कुकुको अंग्रेजी नाम Dog बाट बदलिएर Doggo बनेको छ । सोसल मिडियामा केही समययता कुकुरका लागि अंग्रेजी शव्द डगको साटो डोगो शव्दको प्रयोग व्यापक बनिरहेको छ । यहीँ ट्रेण्डलाई पक्रिँदै विश्वको चर्चित शव्दकोश मेरिएम वेब्स्टर्स डिक्सनरीले पनि यस वर्षदेखि डोगो शव्दलाई आफ्नो शव्दकोषमा नयाँ शव्दको रुपमा प्रवेश गराउने भएको छ । शव्दकोशले ट्...
ट्र्याक्टरको ठक्करबाट पन्ध्र महिने बालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट पन्ध्र महिने बालकको मृत्यु

कपिलवस्तु ,१८ पुस । महाराजगञ्ज नगरपालिका– ५ इटरोलमा ट्र्याक्टरको ठक्करबाट आज बिहान ८ बजे पन्ध्र महिने बालकको ज्यान गएको छ ।  इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घरमा खेलिरहेको बालक सडकमा निस्कने क्रममा लु३त ६१२४ नंको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टरका चालक फरार छन् भने ट्र्याक्टर प्...
मौरी चराउने किसानको आम्दानी वार्षिक ३० लाख

मौरी चराउने किसानको आम्दानी वार्षिक ३० लाख

मोरङ, १८ पुस। तपाईले गाईभैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आउनुभएको छ । तोरी नफुल्ने समयमा समेत उहाँले जंगलमा लगेर मौरी चराउने गर्नुभ...
४८ घन्टामा अनमोललाई १० लाख दर्शक !

४८ घन्टामा अनमोललाई १० लाख दर्शक !

काठमाडौं,१८ पुस ।अभिनेता अनमोल केसीको चर्चा दिन प्रतिदिन चुलिदो छ । उनले जुन चलचित्र अभिनय गरेपछि चर्चाको केन्द्र बिन्दुमा रहने गरेको छ । यी नै अनमोल अभिनित पछिल्लो चलचित्र ‘कृ’ को ‘यति यति पानी गंगा रानी’ बोलको गीत पनि अहिले हिट भएको छ । गीत सार्वजनिक भएको ४८ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । नेपाल युटुब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा आउन सफल यो गीतमा अनमोलले गरेको नृत्य समेत मनपराइएको छ । ...
स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाइँदै

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाइँदै

काठमाडौं, १८ पुस । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि कामभन्दा विदेश भ्रमणमा केन्द्रित हुन थालेको गुनासो बढेपछि केन्द्र सरकारले नियमनको तयारी थालेको छ । स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई बिनाअनुमति विदेश जान अंकुश लगाउन लागिएको हो । स्थानीय विकास मन्त्रालयले त्यसका लागि ‘विदेश भ्रमणसम्बन्धी नियमावली, २०७४’को मस्यौदा तयार पारेको छ । उक्त नियमावली कार्यान्वयनमा आएपछि स्थानीय तहका प्रमुख, उप...
निजी अस्पतालमा नर्सको आँशु ! तलब थोरै, काम धेरै

निजी अस्पतालमा नर्सको आँशु ! तलब थोरै, काम धेरै

काठमाडौं ,१८ पुस । नर्सको काम बिरामीको आँशु पुछ्ने हो । तर, नेपालमा निजी अस्पतालहरुमा अरुको आँशु पुछ्ने नर्स आफ्नै आँशु पुछ्न बाध्य छन् । यही कारणले नर्सहरु धमाधम विदेश पलायन हुन थालेका छन् । नेपालमा एउटी सामान्य नर्सको तलव कति होला ? १० हजार ? ३० हजार ? वा ५० हजार ? नर्सको तलबलाई लिएर यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि नर्सिङ्ग पेशालाई राम्रो पेशाका रुपमा गनिन्छ । र, यही कारणले कैयौं किश...
डाँडागाउँलाई गरियो पूर्ण सरसफाई उन्मुख स्वघोषणा (फोटो फिचरसहित)

डाँडागाउँलाई गरियो पूर्ण सरसफाई उन्मुख स्वघोषणा (फोटो फिचरसहित)

धनकुटा, १८ पुस । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँलाई जिल्लाकै दोश्रो तथा महालक्ष्मी नगरको पहिलो पूर्ण सरसफाई उन्मुख स्वघोषणा तथा प्रमाणिकरण गरिएको छ । वडामा रहेका ४ सय ५० घरधुरीले पूर्ण सरसफाई सम्वन्धि सवै सुचक पुरा गरेपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले मानव जिवनलाई अगाडि वढाउन स्वास्थ्य तथा सरसफाई नै सवैभन्...
पूर्वसांसदलाई दश अर्बका कार्यक्रम

पूर्वसांसदलाई दश अर्बका कार्यक्रम

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसदमार्फत सवा दश अर्ब खर्च गरिँदै – निर्वाचन भएर नयाँ सरकार बन्ने तयारी भइरहेका वेला सरकारले निवर्तमान सांसदहरूमार्फत १० अर्बभन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको छ । स्थानीय विकास मन्त्रालयले खारेज भइसकेका निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि १० अर्ब १६ करोड ५० लाख खर्च गर्न दिने निर्णय गरेको हो । निवर्तमान सांसदहरूको निर्वाचन क्षेत्र प...
१० हजार स्वास्थ्यकर्मी सरुवा गर्ने तयारी

१० हजार स्वास्थ्यकर्मी सरुवा गर्ने तयारी

काठमाडौं, १८ पुस । स्वास्थ्य मन्त्रालयले कम्तीमा १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । यसअघि, निर्वाचन आचारसंहिताले नियमित हुने सरुवा रोकिएपछि स्वास्थ्य मन्त्रालयले कर्मचारी सरुवा गर्न पाएको थिएन । स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा रोकिएकोले समस्या भएको बताए । ‘हिजो निर्वाचन आचारसंहिताले दिएन, अहिले सामान्...
प्रदेश प्रमुख नियुक्तिबारे के गर्दै छ सरकार ?

प्रदेश प्रमुख नियुक्तिबारे के गर्दै छ सरकार ?

प्रदेश प्रमुख तोक्न र राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाब सरकारले केही दिनभित्रै सातवटै प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा लामो समय किचलो भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरिसकेकी छिन् । सरकारले अब निर्वाचन आयोगसँग परामर्श गरेर राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाका साथै ...
७५ हजारले एकैपटक बुद्धको उपदेश वाचन गर्ने, विश्व रेकर्ड राख्ने उद्देश्य

७५ हजारले एकैपटक बुद्धको उपदेश वाचन गर्ने, विश्व रेकर्ड राख्ने उद्देश्य

काठमाडौं, १८ पुस । विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन्। आगामी माघ २७ गते टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपाल (विकीपने)ले जनाएको छ । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ ...
वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो ।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैल...
चार सय नागरिक बेपत्ता कि मृतक ? पीडित भन्छन् – छानबिनबिनै मृतक बनाइयो !

चार सय नागरिक बेपत्ता कि मृतक ? पीडित भन्छन् – छानबिनबिनै मृतक बनाइयो !

बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ । पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् । हत्याको...
‘पासपोर्ट दुरुपयोग रोक्न ई-पासपोर्ट’

‘पासपोर्ट दुरुपयोग रोक्न ई-पासपोर्ट’

राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ । नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो । खासगरी नेपाल बाहिरबाट आउने आबेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ । एमआरपीबाट मात्रै दूरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ । विभिन्न १० मु...
शीतलहरका कारण पाँच दिनका लागि विद्यालय बन्द

शीतलहरका कारण पाँच दिनका लागि विद्यालय बन्द

कलैया,१७ पुस – केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भ...
अध्ययन भन्छ– स्मार्टफोनले बढाउँदैछ किशोर-किशोरीको आत्महत्या

अध्ययन भन्छ– स्मार्टफोनले बढाउँदैछ किशोर-किशोरीको आत्महत्या

स्मार्टफोन, हत्केलाभरको यो प्रविधि अहिले अधिकांश नेपालीको खल्तीमा छ । अझ सायदै किशोर पुस्ता यस्ता होलान्, जसले स्मार्टफोन बोक्दैनन् । स्मार्टफोन अहिले कुराकानीको माध्याम मात्र बनेको छैन, मनोरञ्जनको साधन पनि । किशोर किशोरी यसैबाट फोटो खिच्छन्, भिडियो अपलोड गर्छन्, फेसबुक चलाउँछन्, स्टाग्राममा जोडिन्छन् । स्मार्टफोनकै कारण अहिले किशोर पुस्ता भर्चुअल संसारमा रमाउन थालेका छन् । निसन्देह यसले सबैको...
यी ९ गल्ती जसले कलेजो खराब गर्छ

यी ९ गल्ती जसले कलेजो खराब गर्छ

कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एउटा हो । यसले हाम्रो शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ । कलेजो कति महत्वपूर्ण अंग हो भने, यसले क्षतिग्रस्त कोषहरुलाई प्रतिस्थापन गरिदिन्छ । तर, त्यही कलेजो सधै ज...
सरकारले १५ दिन नपुग्दै ईन्धनको मूल्य बढायो, कुन कति पुग्यो ?

सरकारले १५ दिन नपुग्दै ईन्धनको मूल्य बढायो, कुन कति पुग्यो ?

काठमाडौं – सरकारले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ । आज राती सोमबारबाट लागू हुने गरी इन्धनको मूल्यमा बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ । यसअघि पुस ४ गते निगमले मूल्य बृद्धि गरेको थियो । निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । भारतबाट नै प्रेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य समायोजन गर्नु...
धनकुटामा राजधानी माग गर्दै बृहत प्रदर्शन, क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

धनकुटामा राजधानी माग गर्दै बृहत प्रदर्शन, क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

धनकुटा, १७ पुस । धनकुटाबासीले प्रादेशिक राजधानी माग गर्दै आज बजारमा बृहत प्रदर्शन गरेका छन् । प्रदर्शन पश्चात क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिईएको छ । स्थानीय मदनचौकबाट सुरु भएको जुलुश बजारका बिभिन्न क्षेत्रको परिक्रमा गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा पुगेको थियो । क्षेत्रीय प्रशासन कार्यालयमा दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिएर धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरिएको हो ...
धनकुटामा कर्मचारी बिरुद्ध प्रदर्शन, भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण

धनकुटामा कर्मचारी बिरुद्ध प्रदर्शन, भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण

धनकुटा, १७ पुस । प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचना अध्ययन प्रतिवेदनमा सरकारी कर्मचारीले गलत विवरण उल्लेख गरेको भन्दै धनकुटाबासीले आज बिरोध प्रदर्शन गरेका छन् । आक्रोसित जिल्लाबासीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रामक रुपमा बिरोध प्रदर्शन गरेपछि स्थिती तनावपूर्ण भयो । भौतिक संरचनाको मर्मतमा बढी खर्च लाग्ने देखाएर गलत प्रतिवेदन केन्द्रमा पठाएको भन्दै ...
नेपाल धितोपत्र बोर्डले दियो निर्देशन

नेपाल धितोपत्र बोर्डले दियो निर्देशन

काठमाडौँ, १७ पुस– जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाका बारेमा नागरिकले थाहा पाउने गरी सूचना दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभिन्न १६ वटा जलविद्युत् कम्पनीले साधारण शेयर जारी गर्ने तयारी गरिरहेका बेला बोर्डले आयोजनामा लगानी भएको रकमको नाफा के कति समयमा हुने हो र त्यसको आधार के हुने भन्नेबारेमा ...
राजधानी बनाउन धरानमा पर्याप्त भौतिक पूर्वाधार

राजधानी बनाउन धरानमा पर्याप्त भौतिक पूर्वाधार

धरान, १७ पुस। प्रदेश राजधानीका लागि सम्भावित क्षेत्रको अध्ययनको जिम्मा पाएको निर्देशक समितिले सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन सकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिफारिस गरेको छ । आवश्यक भौतिक पूर्वाधार तथा पहाड र तराईको संगमस्थल रहेको भन्दै धरान प्रदेश नम्बर एकको राजधानीका लागि उपयुक्त रहेको सिफारिस गरेको हो । प्रदेश नम्बर एकको राजधानीका लागि धनकुटा,...
भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

काठमाडौं,१७ पुष – सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन प्रभावित जिल्लाका स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना एकाइले पुस ११ गतेबाट प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ। एकाइका निर्देशक इश्वरचन्द्र मरहठ्ठाले भूकम्प प्रभावित ३१ जिल्लाका दुई सय ८२ स्थानीय तहमा कार्यक्रम सञ्चालन ...
प्रधानमन्त्री देउवालार्इ जनादेशकाे कदर गर्न विवेकशील साझाकाे अाग्रह

प्रधानमन्त्री देउवालार्इ जनादेशकाे कदर गर्न विवेकशील साझाकाे अाग्रह

काठमाडौं,१७ पुष – विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेशको कदर गर्न आग्रह गरेका छन् । सोमबार विवेकशील साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत लोकतन्त्रको आधारभूत अभ्यास गर्नुपर्नेमा जोड दिएको छ । कुनैपनि लोकतान्त्रिक मुलुकमा आम निर्वाचन सम्पन्न भएर नतिजा आइसकेपछि जनादेशको कदर गर्दै पुरानो सरकारले लोकतन्त्रको आधारभूत अभ्यास गरेर नयाँ सरकार गठन गर्नतर्फ लाग्नुपर्छ । राष्...
error: Content is protected !!