दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा बृहत् लगानी: मन्त्री पुन
काठमाडौँ, ५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
प्राधिकरणमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
सरकारले एकाध वर्षभित्र दोहोरो अंकको आर्थिक वृ...





























