धनकुटा क्याम्पसमा अनेरास्ववियूको २६ बुँदे माग, वेवास्ता गरे आन्दोलनको चेतावनी
धनकुटा, २१ बैशाख । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पसमा २६ वुँदे माग पत्र बुझाएको छ । अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष नवराज घिमिरे नेतृत्वको टोलीले शैक्षिक सुधारका बिषयमा क्याम्पसमा माग पत्र बुझाएको हो ।
एक हप्ता भित्र माग संबोधन नभए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने अनेरास्ववियूले चेतावनी पनि दिएको छ ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदा...





























